यस विद्यालयमा २०८१ असार २३ गते देखि ३० गते सम्म सञ्चालित प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल मिति २०८१ साल श्रावण २५ गते विहान ११ बजे प्रकाशित हुने जानकारी गरिन्छ। सम्पूर्ण विद्यार्थीहरुलाई उक्त दिन ग्रेडसिट लिन अभिभावक सहित अनिवार्य उपस्थित हुन सूचित गरिन्छ।
विद्यार्थी तथा परीक्षा मूल्याङ्कन समिति
