यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयकी छात्रा सेमीफुङ सुब्बा २०७९ सालमा लिइएको एस. ई. ई. परीक्षामा धुलिखेल नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरु मध्येमा सबैभन्दा बढी जि. पि. ए. 3.65 प्राप्त गरी प्रथम हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। साथै 3.45 जि. पि. ए. सहित सामुदायिक विद्यालयहरु मध्येबाट नै छात्र तर्फ द्वितीय स्थान हासिल गर्न सफल छात्र जनक गौतमलाई पनि हार्दिक बधाई ज्यापन गर्दछौं। SEE मा सहभागि भई उत्तीर्ण हुने सम्पूर्ण भाइबहिनीहरुलाई बधाई दिन चाहन्छौं।
विद्यालय परिवार
