२०८० साल असार २५ गतेबाट शुरु भएको बर्षे बिदा यहि मिति २०८० श्रावण १० गते समाप्त हुने भएकोले श्रावण ११ गते देखि नियमित रुपमा पठन-पाठन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा जानकारी गराइन्छ।
विद्यालय प्रशासन