Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com
Showing posts with label Notices. Show all posts
Showing posts with label Notices. Show all posts

विद्यालयको आ. व. २०८१-०८२ को सामजिक परीक्षण हुने

 यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको आ. व. २०८१/०८२ को सामजिक परीक्षण भेला मिति २०८२ कार्तिक २३ गते आइतबार दिउँसो १ः३० बजे विद्यालयको सभा हलमा हुने भएकोले विद्यालयका अक्षयकोष दाता, चन्दादाता, विद्यालय व्यवस्थापन समिति सदस्यहरु तथा सल्लाहकारहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, सामजिक परीक्षण समितका सदस्यहरु, आमा समूहका सदस्यहरु, अभिभावकहरु, विद्यार्थी लगायत सरोकारवाला सबैलाई विभिन्न माध्यमबाट निमन्त्रणा पठाइ सकेको छ। यदि निमन्त्रणा प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनुहुन सादर अनुरोध छ।


विद्यालय प्रशासन

Share:

विद्यालयको ४६ औं वार्षिकोत्सव हुने

यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव २०८१ पुष ६ गते शनिबार धुलिखेल नगर पालिकाका मेयर श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएकोले विद्यालयका अक्षयकोष दाता, चन्दादाता, संस्थापक, विद्यालय व्यवस्थापन समिति, सल्लाहकारहरु, शिक्षक अभिभावक संघ, सामजिक परीक्षण समित, आमा समूह, अभिभावक, विद्यार्थी लगायत सम्बद्ध सबैलाई विभिन्न माध्यमबाट निमन्त्रणा पठाइ सकेको छ। यदि निमन्त्रणा प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनुहुन सादर अनुरोध छ।

विद्यालय प्रशासन



Share:

दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुने

यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को दोस्रो त्रैमासिक परीक्षा मिति २०८१ साल पुष ३ गते देखि संचालन हुने जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक एवं सरोकारवाला सबैमा जानकारी गरिन्छ।

परीक्षा समिति 





Share:

पठनपाठन नियमित हुने सूचना

 २०८० साल असार २५ गतेबाट शुरु भएको बर्षे बिदा यहि मिति २०८० श्रावण १० गते समाप्त हुने भएकोले श्रावण ११ गते देखि नियमित रुपमा पठन-पाठन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा जानकारी गराइन्छ।

विद्यालय प्रशासन

Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |