Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com

श्रीखण्डपुर मा. वि. का छात्रा फेरि नगर प्रथम

यस श्री श्रीखण्डपुर माध्यमिक विद्यालयकी छात्रा आरजु सुवाल २०८० सालमा लिइएको एस. ई. ई. परीक्षामा धुलिखेल नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरु मध्येमा सबैभन्दा बढी जि. पि. ए. 3.66 प्राप्त गरी प्रथम हुन सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। आफ्नो लगन र मेहनत मार्फत आफ्नो र विद्यालयको नाम उच्च राख्न सफल भएकोमा विद्यालयले खुशी व्यक्त गर्दछ SEE मा जम्मा 29 जना सहभागि मध्ये 19 जना अर्थात 65.52% विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण हुने सम्पूर्ण भाइबहिनीहरुलाई बधाई दिंदै उज्वल भविष्यको कामना गर्दछौं। 

प्रधानाध्यापक एवं  विद्यालय परिवार

Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |