Search This site

Welcome note

You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com

सामाजिक परीक्षण भेला सम्पन्न

        श्रीखण्डपुर माध्यमिक विद्यालयमा पूर्व निर्धारित मिति २०८१ साल असोज ०४ गते शुक्रबार अपरान्ह सामाजिक परीक्षण समितिका संयोजक शिक्षक अभिभावक संघका अध्यक्ष श्री शारदा लिम्बुको सभापतित्वमा भेला सम्पन्न भएको छ। भेलामा प्रस्तुत गरिएको यस विद्यालयको आ. व. २०८०/०८१ को सामजिक परीक्षण प्रतिवेदन पारित गरिएको छ। सहायक प्र. अ. रामचन्द्र भट्टराईद्वारा संचालित कार्यक्रममा सामजिक परीक्षण समितिका सदस्य शिक्षक प्रतिनिधि आदारभुत तह (०-५) इन्चार्ज श्री शिवप्रसाद बन्जाराद्वारा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदन उपस्थित अभिभावकहरु, वि. व्य. स. सदस्यहरु, शि. अ. सं.का सदस्यहरु, विद्यार्थीहरु तथा शिक्षकहरुद्वारा सर्व सम्मत पारित गरियो। 










Share:
Copyright © Shree Shreekhandapur Secondary School | Design by:- Jubhama Kavreli |