२०८१ साल बैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षा श्रीखण्डपुर माध्यमिक विद्यालयबाट सहभागि १३ जना परीक्षार्थीहरु मध्ये १२ जना अर्थात ९२.३१% विद्यार्थीहरु उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजाको लागि अहोरात्र खट्नुहुने सम्पूर्ण सम्पूर्ण विषय शिक्षकहरुलाई विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन हार्दिक धन्यवाद ब्यक्त गर्दछ । साथै उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिकन बधाई दिंदै उज्वल भविष्यको कामना गर्दछौं।
Search This site
Welcome note
You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com
वि.व्य.स. अध्यक्ष (SMC Chair)
प्रधानाध्यापक (PRINCIPAL)
स. प्र. अ. एवं सूचना अधिकारी
गुनासो सुन्ने शिक्षक/अधिकारी
School's Facebook Page
Please like our Facebook page
Important Websites' links
YouTube Channel
Please visit and subscribe our channel
