यहि मिति २०८१ साल पौष २८ र २९ गते विद्यालयको शिक्षक-स्टाफ, वि. व्य.स. सदस्य, सल्लाहकार, धुलिखेल ५ नं. वडाका वडाध्यक्ष तथा सदस्यहरु सहितको टोली नमुना विद्यालयको अवलोकन भ्रमण गरी असल अभ्यास सिक्ने क्रममा २८ गते धादिङबेंसीको निलकण्ट बालमन्दिर नमुना मा. वि. र २९ गते भरतपुरको नारायणी मा. वि. को अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रमको लागि ५ नं. वडा कार्यालयबाट रु. ५०,०००।- र विद्यालयको तर्फबाट रु. ४०,०००।- प्राप्त भएको थियो भने नपुग रकम शिक्षकहरुबाट राखिएको थियो। यस कार्यक्रमको यात्रा, खाना र बसाई व्यवस्थापनको संयोजन नि. मा. वि. संयोजक शिक्षक श्री नवराज तिमल्सिनाले गर्नुभऐको थियो भने शैक्षिक अवलोकनको संयोजन मा. वि. शिक्षक श्री रोहित फुयालले गर्नुभएको थियो।
Search This site
Welcome note
You are heartily welcome in this website. You can feel free to suggest/advice about the contents to improve the site at: shreeshreekhandapur5@gmail.com
वि.व्य.स. अध्यक्ष (SMC Chair)
प्रधानाध्यापक (PRINCIPAL)
स. प्र. अ. एवं सूचना अधिकारी
गुनासो सुन्ने शिक्षक/अधिकारी
School's Facebook Page
Please like our Facebook page
Important Websites' links
YouTube Channel
Please visit and subscribe our channel


